Logo

नेपालमा थपिए ६२९ जना नयाँ संक्रमित, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो

नेपालमा थपिए ६२९ जना नयाँ संक्रमित, संक्रमितको संख्या १० हजार ७ सय २८ पुग्यो



काठमाडौं । बुधबार नेपालमा थप ६ सय २९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजै उक्त संख्यामा थप संक्रमित थपिएको बताएका हुन ।

यससँगै नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा १ सय १४ जना संक्रमित निको भई घर फर्केका छन् । हाल नेपालभर क्यारेन्टाईनमा हुनेहरुको संख्या ७८ हजार रहेको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्