Logo

सोमबार थपिए ५३५ जना नयाँ संक्रमित, संक्रमितको संख्या ९५६१ पुग्यो

सोमबार थपिए ५३५ जना नयाँ संक्रमित, संक्रमितको संख्या ९५६१ पुग्यो



काठमाडौं । सोमबार मात्रै नेपालमा ५ सय ३५ जना नयाँ संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उत संख्यामा नयाँ संक्रमित थपिएका हुन ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यस्तै हालसम्म ९० हजार ७ सय ३० जना क्वारेन्टाईनमा छन् ।

प्रतिक्रिया दिनुहोस्