Logo

आईतबार थपिए ४ सय २१ जना नयाँ संक्रमित, संक्रमितको संख्या ९०२६ पुग्यो

आईतबार थपिए ४ सय २१ जना नयाँ संक्रमित, संक्रमितको संख्या ९०२६ पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ४ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार आईतबार उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ९ हजार २६ पुगको छ भने १ जना नयाँ संक्रमितको मृत्यु भएपछि संक्रमणबाट मृत्यु भएको संख्या २३ पुगेको छ ।

यस्तै सोमबारसम्म जम्मा १ सय ९४ जना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म १ हजार ७ सय ७२ जना निको भएर डिस्चार्ज भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्