Logo

आज एकैदिन ७ सयले बढ्यो सुन, कति पुग्यो नेपाली बजारमा सुनको भाउ ?

आज एकैदिन ७ सयले बढ्यो सुन, कति पुग्यो नेपाली बजारमा सुनको भाउ ?



काठमाडौं । आज सुनको मूल्यमा एकैपटक भारी वृद्धि भएको छ । आज आइतबार एकै दिन सुनको मूल्यमा ७ सयले वृद्धि भएको हो ।

आजको मूल्यवृद्धिपछि गत शुक्रबार प्रतितोला ८९ हजार ९ सयमा कारोबार भएको सुनको मुल्य आज छापावाला सुन प्रतितोला ९० हजार ६ सयमा कारोबार भइरहेको छ ।

यस्तै,त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार १ सय ६० रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। भने चाँदी शुक्रबारको तुलनामा १० रुपैयाले बढेर प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL