Logo

आजै थपिए ४२६ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८ हजार २ सय नाघ्यो

आजै थपिए ४२६ जना नयाँ संक्रमित, संक्रमितको संख्या ८ हजार २ सय नाघ्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय २६ जना कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन ।

उक्त संख्यामा नयाँ संक्रमित थपिएसँग नेपालमा कु संक्रमितको संरखया ८ हजार २ सय ७४ जना पुगेका छने । यस्तै आजै मात्रै कोरोनालाई जितेर घर फर्किनेको संख्या भने १ हजार ४ सय २ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्