Logo

आजै थपिए ६७१ जना नयाँ संक्रमित, संक्रमितको संख्या ७८४८ पुग्यो

आजै थपिए ६७१ जना नयाँ संक्रमित, संक्रमितको संख्या ७८४८ पुग्यो



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परिछल्लो २४ घण्टामा मात्रै उक्त संख्यामा संक्रमितको संख्या थपिएको हो ।

यसरी आजै उक्त संख्यामा कोरोना संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या८ हजार ८ सय ४८ जनापुगेको छ । साथै बुधबार मात्रै २ जना कोरोना संक्रमितको मृत्यु भएको समेत मन्त्रालयले जानकारी दिएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जना निको भएर घर फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्