Logo

बुधबार थपिए हालसम्मकै धेरै संक्रमित, संक्रमितको संख्या ७१७७ पुग्यो

बुधबार थपिए हालसम्मकै धेरै संक्रमित, संक्रमितको संख्या ७१७७ पुग्यो



काठमाडौं । बुधबार मात्रै हालसम्मकै धेरै ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजै मात्रै उक्त संख्यामा संक्रमित थपिएका हुन ।

यस्तै आजै उक्त संख्यामा नयाँ संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ७ हजार १ सय ७७ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।

बिजखबर संवाददाता

प्रतिक्रिया दिनुहोस्