Logo

विनियोजन विधेयक २०७७ प्रतिनिधी सभाबाट पारित

विनियोजन विधेयक २०७७ प्रतिनिधी सभाबाट पारित



काठमाडौं । आगामी आर्थिक वर्षका विनियोजन विधेयक २०७७ पारित भएको छ । विनियोजन विधेयक २०७७ लाइ पारित गरियोस भन्ने प्रस्ताव अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा पेश गरेका थिए ।

अर्थमन्त्री खतिवडाले पेश गरेको उक्त प्रस्ताव प्रतिनिधी सभाबाट पारित भएको हो ।
आगामी आव २०७७ को बजेटमाथि माथि दफाबार छलफल पछि खर्च कटौतीको प्रस्तावमाथि सांसदहरुले प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्