Logo

प्रम ओलीलाई गगन थापाको कटाक्ष : तपाईँलाई केही थाहा छैन भन्ने कुरा पनि थाहा छैन

प्रम ओलीलाई गगन थापाको कटाक्ष : तपाईँलाई केही थाहा छैन भन्ने कुरा पनि थाहा छैन



काठमाडौं । कांग्रेस साम्सद गगन बहादुर थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही कुराको जानकारी छैन भन्ने पनि थाहा नभएको बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा थापाले हंगकंगमा पीसीआर जाँच गर्न पठाएको कुरालाई जोड्दै उक्त कुरा बताएका हुन । प्रम ओलीले पहिले नेपालमा पीसीआर टेष्ट गर्ने कुरा नभएपछि हंगकंग पठाईएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL