Logo

मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो



काठमाडौं । मंगलबार नेपालमा ३ सय २३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न स्थानमा गरी उक्त संख्यामा नयाँ संक्रमित थपिएका हुन । यसरी मंगलबार उक्त संख्यामा कोरोना संक्रमित थपिँदा नेपालमा कुल संक्रमितको संख्या ४ हजार ८५ जना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्