Logo

एमसीसीबारे बोलाईएको नेकपा सचिवालय बैठक स्थगित

एमसीसीबारे बोलाईएको नेकपा सचिवालय बैठक स्थगित



काठमाडौं । एमसीसीबारे बोलाईएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे छलफल गर्न मंगलबार ४ बजे सचिवालय बैठक बोलाइएको थियो । तर अन्तिम समयमा स्थगित भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL