Logo

भोलिदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने

भोलिदेखि देशभरका सबै मालपोत कार्यालयहरु खुल्ने



काठमाडौं । आइतबार(भोलि)देखि देशभरका सबै मालपोत कार्यालय खुल्ने भएको छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना जारी गर्दै भोलीदेखि सबै कार्यालय खोल्न भनेको हो ।

विभागले आवश्यक कर्मचारीबाट आन्तरिक व्यवस्थापन र अन्य अत्यावश्यक सेवा सूचारु गर्न निर्देशन दिएको हो । लकडाउनका कारण कार्यालय बन्द हुँदा साढे २ महिनायता सबै सेवा ठप्प भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL