Logo

काठमाडौं-निजगढ द्रुतमार्ग : ८ अर्ब ९३ करोड बजेट विनियोजन, ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य

काठमाडौं-निजगढ द्रुतमार्ग : ८ अर्ब ९३ करोड बजेट विनियोजन, ३ वर्षमा सम्पन्न गर्ने लक्ष्य



काठमाडौं । सरकारले काठमाडौं निजगढ द्रुतमार्ग तीन वर्षभित्र बनाउने लक्ष्य लिएको छ ।

यसका लागि ८ अर्ब ९३ करोड बजेट विनियोजन गरिएको छ । सो मार्गको् काम हाल तीब्र गतिमा भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्