Logo

बजेट विशेष : सुरक्षाकर्मीले लगाउने जुत्ता तथा पोशाक नेपालमै निर्माण गरिने

बजेट विशेष : सुरक्षाकर्मीले लगाउने जुत्ता तथा पोशाक नेपालमै निर्माण गरिने



काठमाडौं । सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाइने भएको छ।

बिहीबार आर्थिक वर्ष २०७७र०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीलगायत राष्ट्रसेवकका पोशाक, जुत्ता र अन्य सामाग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्