Logo

बजेट विशेष : प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड अनुदान

बजेट विशेष : प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड अनुदान



काठमाडौं । काठमाडौं । सरकारले प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड समानीकरण अनुदान दिने भएको छ ।

सरकारको आर्थिक वर्ष २०७७र७८ को बजेट विनियोजन गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले सो कुराको जानकारी दिए ।

उक्त रकम स्थानीय तहले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा समेत खर्च गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL