Logo

८ खर्ब २७ अर्ब राजस्व उठ्ने अनुमान : अर्थमन्त्री

८ खर्ब २७ अर्ब राजस्व उठ्ने अनुमान : अर्थमन्त्री



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा राजस्व संकलन ८ खर्ब २७ अर्ब हुने अनुमान गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो प्रक्षेपण गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्