Logo

बजेट विशेष : ४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता

बजेट विशेष : ४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता



काठमाडौं । चालु आर्थिक वर्षमा १४ खर्ब ३५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

अर्थमन्त्री डा। युवराज खतिवडाले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रतिबद्धतामध्ये १ खर्ब ५५ अर्ब रूपैयाँ स्वीकृत भएको जनाएका हुन्।

खतिवडाका अनुसार लगानी बोर्डमार्फत १९ अर्ब ८२ करोड रूपैयाँ भित्रिएको छ।

प्रतिक्रिया दिनुहोस्