Logo

लकडाउनको मोडालिटी परिवर्तन गर्दै सरकार, थप कडा होला कि खुकुलो बन्ला

लकडाउनको मोडालिटी परिवर्तन गर्दै सरकार, थप कडा होला कि खुकुलो बन्ला



काठमाडौं । शुक्रबार बिहान बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटीको बारेमा छलफल गर्ने भएको छ । पछिल्लो ६० दिनदेखि लागु गरिएको लकडाउनको स्वरुप परिवर्तन गर्नेगरी यसको मोडालिटीसम्बन्धी छलफल हुने मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

शुक्रबार बिहान १० बजे बस्ने मन्त्रिपरिषदको बैठकले विदेशमा अलपत्र परेका नेपालीहरुको बिषयमा समेत छलफल गर्ने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL