Logo

३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति (सूचिसहित)

३८ जिल्लामा फैलियो कोरोना, कुन जिल्लामा कति (सूचिसहित)



काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसको महामारीले नेपाललाई पनि सोही अनुसारको असर पारेको छ । नेपालमा हालसम्म ४ सय ५३ जना संक्रमित पुगेका छन् भने ३ जनाको मृत्यु भईसकेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यसको प्रभाव बढ्दो छ सोही अनुसार सरकारले पनि विभिन्न क्षत्रमा कडाइ गर्दै छ । नेपालका ३८ जिल्लामा फैलिएको कोरोनाले दिनप्रतिदिन त्रास पनि सोही अनुसार नै फैलाईरहेको छ ।

कुन जिल्लामा कति संक्रमित

१० बाँके – ९९ संक्रमित, १ को मृत्यु
२० पर्सा ९१
३० कपिलवस्तु ५९
४० उदयपुर ३३
५० रुपन्देही २९
६० काठमाडौं १२
७० कैलाली ४
८० बारा ४
९० रौतहट २२
१०० धनुषा ८
११० वाग्लुङ्ग २
१२० चितवन ३
१३० झापा ३५
१४० सर्लाही ५
१५० महोत्तरी ३
१६० भक्तपुर ३
१७० बर्दिया २
१८० नवलपरासी (पश्चिम) ३
१९० कंचनपुर १
२०० भोजपुर १
२१० सप्तरी १
२२० नवलपरासी (पूर्वि) १
२३० धादिङ २
२४० मकवानपुर २
२५० सिरहा १
२६० दाङ ४
२७० काभ्रेपलान्चोक १
२८० सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९० धनकुटा ७
३०० मोरङ ४
३१० गुल्मी १, संक्रमितको मृत्यु
३२० सुनसरी ३
३३० दैलेख १
३४० खोटाङ्ग १
३५० ललितपुर १
३६० लमजुङ १
३७० सिधुली १
३८० रामेछाप १

प्रतिक्रिया दिनुहोस्