Logo

भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण, अति, प्रभावित र कम गरी तीन भागमा छुट्याइयो

भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण, अति, प्रभावित र कम गरी तीन भागमा छुट्याइयो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

९ भदौ,काठमाडौं । पुनः निर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित जिल्लाहरुको वर्गीकरण गरेको छ ।

प्राधिकरणको मंगलबार बसेको बैठकले भूकम्पबाट अति प्रभावित, प्रभावित र कम भन्दै तीन भागमा वर्गीकरण गरेको हो ।

प्राधिकरणले आफ्नो कार्यक्षेत्र निक्यौल गर्दै ३१ वटा जिल्लामा काम गर्ने जानकारी दिएको छ । राष्ट्रिय योजना आयोगले तयार गरेको (पिडिएनए) पोस्ट डिजास्टर निड असेसमेन्ट रिपोर्टका आधारमा जिल्लाहरुको वर्गीकरण गरिएको हो ।
बैठकमा प्राधिकरणका सिइओ डाक्टर गोविन्द पोखरेलले प्राधिकरणको गतिविधिबारे जानकारी गराएका थिए ।jillalala-469x330

प्रतिक्रिया दिनुहोस्
MBL