Logo

नेपालमा कोरोना संक्रमित तेश्रो व्यक्तिको निधन, यस्तो थियो मृतकमा संक्रमणको लक्षण

नेपालमा कोरोना संक्रमित तेश्रो व्यक्तिको निधन, यस्तो थियो मृतकमा संक्रमणको लक्षण


बिजखबर संवाददाता
19k
Shares

काठमाडौं, ७ जेठ । कोरोनाभाइरसका कारण नेपालमा तेस्रो व्यक्तिको मृत्यु भएको छ। प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार गुल्मीका संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमण पुष्टि भएका उनलाई रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना गरिएको थियो। गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी गत जेठ १ गते ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि अस्पतालमा भर्ना भएका थिए। यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्