Logo

कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, काठमाडौंमा ३ जनामा पुष्टि

कोरोना संक्रमितको संख्या ४०२ पुग्यो, काठमाडौंमा ३ जनामा पुष्टि



काठमाडौं । मंगलबार काठमाडौं जिल्लामा ३ जना सहित देशका विभिन्न जिल्लामा २७ जना संक्रमित थपिएका छन् । भक्तपुर र ललितपुरमा पनि नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त विकास देवकोटाले जानकारी दिए ।

मंगलबार कोरोना संमन्धी ब्रिफिङमा बोल्दै उनले मंगलबार देशभर २७ जना ंसंक्रमित थपिएको बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्