Logo

कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, रौतहट र बारामा थपिए नौं संक्रमित

कोरोना संक्रमितको संख्या ३०४ पुग्यो, रौतहट र बारामा थपिए नौं संक्रमित



काठमाडौं, ५ जेठ । नेपालमा आज ९सोमबार० विहानै थप नौं जनामा कोरोना संक्रमण फेला परेको छ । रौतहट र बाराका नौं जनामा कोरोना पुष्टि भएको हो ।

बारामा २१ देखि ३० वर्षसम्ममा सात जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

योसँग नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्