Logo

कपिलवस्तुमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २७६ पुग्यो

कपिलवस्तुमा पुनः ३ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २७६ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढने क्रम तीब्र बनेको छ । प्रदेश नम्बर ५ को कपिलवस्तुमा ३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयले अहिले बिहान साढे ११ बजे जारी गरेको विज्ञप्तिअनुसार थपिनेमा कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३५ र ४४ वर्षिय पुरुष छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। आजै बिहान ६ संक्रमित थपिएका थिए ।

प्रतिक्रिया दिनुहोस्