Logo

नेपालको नयाँ नक्सा सार्वजनिक गर्नेदेखि भारत र चीनका नयाँ बन्दरगाह प्रयोग गर्ने सरकारको घोषणा (नीति तथा कार्यक्रमको पुर्ण पाठसहित)

नेपालको नयाँ नक्सा सार्वजनिक गर्नेदेखि भारत र चीनका नयाँ बन्दरगाह प्रयोग गर्ने सरकारको घोषणा (नीति तथा कार्यक्रमको पुर्ण पाठसहित)



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संसदको दुबै सदनसमक्ष आगामी बर्षको नीति तथा कार्यक्रम सावजनिक गरिन । पुराना कुराहरुलाई समेटेर ल्याईएको उक्त नीति तथा कार्यक्रममा विभिन्न नयाँ क्रियाकलापहरुसमेत समेटीएका छन् ।

जसमा लिम्पियाधुरा र लिपुलेकसहित समेटेर नेपालको नयाँ नक्सा जारी गर्नेदेखि सामान आयातका लागि विभिन्न बन्दरगाह प्रयोग गर्नेसम्मका घोषणा गरिएको छ ।

यस्तो छ नीति तथा कार्यक्रमको पुर्ण पाठ :

प्रतिक्रिया दिनुहोस्