Logo

सरकारले भन्यो : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो, समेटेर नयाँ नक्सा जारी गरिने

सरकारले भन्यो : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालकै हो, समेटेर नयाँ नक्सा जारी गरिने



काठमाडौं । शुक्रबार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लिपुलेक र लिम्पियाधुरा नेपालकै भएको बताएकी छिन ।

उनले आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भएको र त्यसलाई प्राप्ती गर्न ठोस कूटनीतिक पहल गरिने बताएकी छिन । साथै छुटेको भूभागसमेत समावेश गरि नेपालको नक्सा जारी गर्ने बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस्