Logo

यो वर्ष राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ हट्यो, अघिल्लो वर्ष भएको थियो व्यापक विवाद

यो वर्ष राष्ट्रपतिको सम्बोधनमा ‘मेरो सरकार’ हट्यो, अघिल्लो वर्ष भएको थियो व्यापक विवाद



आलोचना काठमाडौं । सरकारको गत वर्षको नीति तथा कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले सम्बोधन गरेपछि ‘मेरो सरकार’ भनेर विवाद भएपछि यस वर्षको सम्बोधनमा मेरो सरकार भन्ने शब्दवाली हटाईएको छ ।

यो वर्षको सम्बोधनमा राष्ट्रपति भण्डारीले ‘मेरो सरकार’को स्थानमा ‘यस सरकार’जस्ता शब्दावली प्रयोग गरी सम्बोधन गरिरहेकी छिन् ।

गत वर्षको उक्त ओलाचनाहरू र सुझारूलाई ध्यान दिएर यसपटक सुधार गरिएको अनुमान गरिएको छ । सामाजिक सञ्जालमा यो सुधारलाई सकारात्मक रुपमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL