Logo

तेरापंथ प्रोफेशनल फोरमको अधिवेशन सम्पन्न, नयाँ सोचको खाँचो रहेको धारणा

तेरापंथ प्रोफेशनल फोरमको अधिवेशन सम्पन्न, नयाँ सोचको खाँचो रहेको धारणा


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

७ भदौ,काठमाडौं । तेरापंथ प्रोफेशनल फोरमको दुइ दिने ८औं वार्षिक अधिवेशन टुगेदर टुवार्डस टुमारो विषयमा सम्पन्न भयो । अधिवेशनको मुख्य प्रायोजक केएल दुगड ग्रुपले गरेको थियो ।
अधिवेशनमा २ सय ९५ सहभागीहरु सहभागी थिए ।

सो अवसरमा परिवर्तित समयमा पूँजी भन्दा नयाँ सोच र उद्यमशीलताको खाँचो रहेको विनोदकुमार चौेधरीले बताए ।

अधिवेशनको दोस्रो सत्रमा ई–कमर्श सम्वन्धि सेमिनार आयोजना गरिएको थियो । सेमिनारमा विराटनगरको स्थानीय व्यापारीहरुले भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL