Logo

बिहानै थप ९ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो

बिहानै थप ९ जनामा कोरोना पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या २५८ पुग्यो



काठमाडौं । शुक्रबार बिहानै नेपालमा ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसरा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगंजमा गरिएको परिक्षण अनुसार उक्त ९ जनामा कोरोना पोजेटीभ देखिएको हो ।

मन्त्रालयका अनुसार आज देखिएका संक्रमित मकवानपुर निवासी ३७ बर्षिय पुरुष र बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५, २५, २७, ३२, ३६ बर्षिय पुरुष रहेका छन् ।

हाल उनिहरुको स्वस्थ्य अवस्थाा सामान्य छ । उनिहरु सबै जना डाक्टरको सम्पर्कमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्