Logo

थप ५ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो

थप ५ जनामा कारोना संक्रमण पुष्टि, संक्रमितको संख्या २५० पुग्यो



काठमाडौं । बिहीबार विभिन्न जिल्लाका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । केन्द्रीय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमुना परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको संख्या २५० पुगेको छ ।

मन्त्रालयका अनुसार उक्त ५ जनामध्ये ४ जना पुरुष र १ जना महिला रहेको पाईएको छ । जो धनुषा, महोत्तरी र सर्लाहीका हुन् । आजै बिहानै मात्रै २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये एकजना काठमाडौं निवासी भएको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्