Logo

बिगमार्टले बेच्यो एक किलो मासको दाल २ सय ७१ रुपैयाँमा, ठगी गरेको भन्दै ३ लाख जरिबाना

बिगमार्टले बेच्यो एक किलो मासको दाल २ सय ७१ रुपैयाँमा, ठगी गरेको भन्दै ३ लाख जरिबाना



काठमाडौ । दैनिक अत्यावश्यक बस्ुतको विक्रि गर्दै आएको चेन सुपरस्टोर विगमार्टले एक किलो मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएको छ । काठमाडौंको हात्तिगौंडामा रहेको बिग मार्टले बढी मूल्य लिएर सामान बेच्ने गरेको पाइएको हो ।

मासको दाल २ सय ७१ रुपैयाँ प्रतिकेजीमा बेचेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले पछिल्लो समय बजार अनुगमनलाई तीव्रता दिएको जनाएको छ । विभागले केही दिन पहिले भाटभटेनी सुपर मार्केटलाई पनि जरिवाना तिराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL