Logo

उदयपुरमा थप एकजना महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो

उदयपुरमा थप एकजना महिलामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ११० पुग्यो



काठमाडौं । उदयपुरमा थप एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार बेलुका एक जना महिलामा संक्रमित देखिएसँगै संक्रमितको संख्या ११० पुगेको हो ।

बिहान ७ र अहिले बेलुका १ गरी ८ जनामा संक्रमण भएको मन्त्रालयले जानकारी दिएको छ । संक्रमित चारै जना उदयपुरको भुल्केका हुन् । उनीहरुमध्ये ३० जना उपचरा पछि निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्