Logo

नेपालगन्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो

नेपालगन्जमा थप १ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १०२ पुग्यो



काठमाडौं । कोरोना भाईरस संक्रमितको संख्या १०२ पुगेको छ । पछिल्लो नतिजा अनुसार नेपालगञ्जका १६ बर्षिया पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता विकास देबकोटाका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा पोजेटिभ आए पछि संक्रमितको संख्या १०२ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्