Logo

नेपालमा कोरोना संक्रमितले कटाए सेञ्चुरी, बिहीबार कपिलबस्तुका दुई जनामा संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमितले कटाए सेञ्चुरी, बिहीबार कपिलबस्तुका दुई जनामा संक्रमण पुष्टि



काठमाडौं । बिहीबार थप दुई जनाा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार कोरोना संक्रमित देखिनेमा कपिलवस्तु निवासी १२ र २२ वर्षीय पुरुषहरु रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या १०१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्