Logo

एकै दिन १७ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

एकै दिन १७ जनामा भेटियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) संक्रमितको संख्या ९९ पुगेको छ । पर्शाको बिरगञ्ज मा १७ जनाको नमुना परीक्षण गर्दा पोजेटिभ आएको हो । पोजेटिभ हुनेमा २ महिनादेखि ६६ बर्ष उमेर समुहको रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उक्त संक्रमितसँगै संक्रमित हुनेको संख्या ९९ जना पुगेको छ । हाल संक्रमितहरुको बिभिन्न अस्पतालमा उपचार भईरहेको मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्