Logo

भोलि देशभर सार्वजनिक बिदा, यस्तो छ कारण

भोलि देशभर सार्वजनिक बिदा, यस्तो छ कारण



काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बुद्ध जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको हो ।

गृहको सूचनामा भनिएको छ, ‘बिहीबार बुद्ध जयन्ती (बैशाख पूर्णिमा-चण्डी पूर्णिमा) परेकाले मुलुकभर सबैलाई लागु हुने गरी बिदा दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL