Logo

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ७५ पुग्यो

नेपालगञ्जमा एकैदिन १५ जनामा कोरोना पुष्टि, नेपालमा संक्रमित संख्या ७५ पुग्यो



काठमाडौं । नेपालगञ्जमा थप ६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतवार मात्रै नेपालगञ्जमा १५ जनामा कोरोना पुष्टी भएको हो ।

यससँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । यसअघि नेपालगञ्जमा एक जनामा कोरोना पुष्टी भएको थियो । आज मात्र नेपालगञ्जमा १५ जनामा कोरोना देखिएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यस्तै नेपालमा हालसम्म १६ जना कोरोना संक्रमित निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्