Logo

बैशाख २६ गते संसदको बजेट अधिबेसन, सरकारले गर्याे यस्तो निर्णय

बैशाख २६ गते संसदको बजेट अधिबेसन, सरकारले गर्याे यस्तो निर्णय



काठमाडौं । सरकारले वैशाख २६ गते संसदको बजेट अधिवेशन बोलाउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपिरषद् बैठकले २६ गते ४ बजे अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गर्नेछन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार संसद भवनको बैठक चलाउन भइरहेको तयारीबारे निरीक्षण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
MBL