Logo

बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना संक्रमित, कुल संक्रमित ५९ पुगे

बाँके र रुपन्देहीमा पनि भेटिए कोरोना संक्रमित, कुल संक्रमित ५९ पुगे



काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

दुबैको अवस्था सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्