Logo

काठमाडौंमै देखियो कोरोना संक्रमण, थप परीक्षणका लागि टेकुमा पठाईयो

काठमाडौंमै देखियो कोरोना संक्रमण, थप परीक्षणका लागि टेकुमा पठाईयो



काठमाडौं । कागेश्वरी मनहरा नगपालिकामा कोरोना भाईरसको संक्रमण देखिएको छ । उक्त नगरपालिकाको एक २१ बर्षिया युवकको र्यापिड टेष्टमा पोजेटिभ देखिएको मेयर कृष्णहरि थापाले जानकारी दिएका छन ।

र्यापिड टेष्टमा पोजेटिभ आए पछि थप नमुना स्वाब परीक्षणका लागि टेकु पठाईएको छ । ति २१ बर्षिया युवक चैत ७ गते दुबइबाट नेपाल फर्किएका हुन । सोही क्षेत्रमा रहेको सनसिटि अपार्टमेन्टमा केहि साता अघि दुई जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्