Logo

रौतहटमा देखियो थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो

रौतहटमा देखियो थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५४ पुग्यो



काठमाडौं । नेपालमा कोरोना भाईरस संक्रमितको संख्या ५४ पुगेको छ । रौतहटको २५ र ३५ बर्षिया पुरुषमा कोरोना पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या ५४ पुगेको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रादेशिक ल्याब जनकपुरबाट पीसीआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनीहरुलाई काठमाडौँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो । पीसीआर टेष्टमा पोजेटिभ आएपछि अस्पताल भर्ना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्