Logo

बैशाख २५ सम्म लकडाउन थप्ने सरकारको निर्णय

बैशाख २५ सम्म लकडाउन थप्ने सरकारको निर्णय



काठमाडौं । सरकारले आगामी बैशाख २५ गतेसम्म्का लागि लकडाउनको अवधि थप गरेको छ । आईतबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले लकडाउनकै कारण कोरोना संक्रमण नियन्त्रण गर्न सकिएको आईतबार निश्कर्ष निकालेको थियो । सोही अनुसार आज बसेको मन्त्रिपरिषद बैठकले लकडाउन १० दिन लम्बिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL