Logo

विरगञ्जमा भेटियो थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो

विरगञ्जमा भेटियो थप दुई जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१ पुग्यो



काठमाडौं । कोरोना भाईरस संक्रमितको संख्या ५१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सा बीरगञ्ज विवासी ५० वर्षिया पुरुष रहेको मन्त्रालयले पुष्टि गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको पीसीआर रिपोर्टमा पोजेटिभ आएसँगै कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको आईसोलेशनमा उपचार भईरहेको समेत मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्