Logo

बिहीबार कोरोना संक्रमित २ जना थपिए, कुल संक्रमित ४७ पुगे

बिहीबार कोरोना संक्रमित २ जना थपिए, कुल संक्रमित ४७ पुगे



काठमाडौं । बिहीबार थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ पुगेको छ । उनीहरु मध्ये ९ जना निको भइसकेका छन् ।

उदपयुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्