Logo

पूर्व सचिव भीम उपाध्याय पक्राउ, यस्तो छ आरोप

पूर्व सचिव भीम उपाध्याय पक्राउ, यस्तो छ आरोप



काठमाडौं । पूर्व सचिव भीम उपाध्याय पक्राउ परेका छन् । उनलाई बुधबार साँझ ललितपुरबाट प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

उपाध्यायले फेसबुकलगायतका सामाजिक संजालबाट अनावश्यक आरोप लगाएर टिकाटिप्पणी अरुको इज्जतमाथी असर पर्नेगरी आरोप लगाएपछि उनीमाथी प्रहरीले निगरानी बढाएको थियो ।

प्रहरीले उनलाई विद्युतीय अपराध गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL