Logo

प्राईम लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा साढे ७ लाख सहयोग

प्राईम लाईफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा साढे ७ लाख सहयोग



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले कोरोनाविरुद्धको लडाइँमा ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत उक्त रकम सहयोग गरेको हो ।

सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम सहयोग गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL