Logo

बुधबार थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ४५ पुग्यो

बुधबार थप ३ जनामा कोरोना संक्रमण देखियो, संक्रमित संख्या ४५ पुग्यो



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको छ । २४, ६० र ७५ बर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको मन्त्रालयका प्रवक्ता बिकास देबकोटाले जानकारी दिएका छन ।

उनीहरुको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको ल्याबमा परीक्षण गर्दा पोजेटिभ भएको मन्त्रालयले बुधबार नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । यो सँगै संक्रमितको संख्या ४५ पुगेको छ । हाल उनीहरुलाई अस्पताल लैजाने तयारी भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्