Logo

जनकपुरमा पैसा छरेर भाग्ने दुई मुस्लिम महिलामा भेटियो कोरोना पोजेटिभ, यसरी हुँदैछ कोरोना फैलाउने श्रृङखलाबद्व योजना

जनकपुरमा पैसा छरेर भाग्ने दुई मुस्लिम महिलामा भेटियो कोरोना पोजेटिभ, यसरी हुँदैछ कोरोना फैलाउने श्रृङखलाबद्व योजना



काठमाडौं । जनकपुरमा पैसाको माध्यमबाट कोरोना संक्रमण फैलाउन खोज्ने
२ जना मुस्लिम महिलामा कोरोना पोजेटिभ देखिएको छ । पछिल्लो समय विभिन्न माध्यमबाट नेपालमा कोरोना भाईरसको संक्रमण फैलाउन खोज्ने प्रवृत्ति बढेको छ ।

शुक्रबार जनकपुरधामको महाबीर चोकमा १० रुपैयाँका दर्जनौ नोट छरेर गाएब भएपछि सीसीटिभी फुटेजमार्फत उनीहरुलाई पक्राउ गरिएको हो । शुक्रबारदेखि गायब भएका महिलाहरुलाई शनिबार पक्राउ गरिएको हो ।

नेपालमा कोरोना भाईरसको संक्रमण फैलाउनका लागि गिरोह नै लागिपरेको देखिन्छ । सोही अनुसार गत केही दिन अघि विरगंजमा देखा परेका २ जना कोरोना कोरोना संक्रमितहरु पनि त्यस्तै उद्धेश्यले नेपाल भित्रिएको पाईएको छ ।

सोही उद्धेश्यले नेपाल भित्रिएका भारतीय मुस्लिमहरु केहीलाई सरकारले नियन्त्रणमा लिएर उपचार गरिरहेको छ भने कतिपय गुपचुप संक्रमण फैलाउने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्