Logo

काभ्रे र धादिङमा भेटियो ३ जना कोरोना संक्रमित

काभ्रे र धादिङमा भेटियो ३ जना कोरोना संक्रमित



काठमाडौं । मंगलबार थप ३ जनामा कोरोनाको संक्रमण भेटिएको छ ।

मंगलबार र्यापिड टेष्टको क्रममा काभ्रे जिल्लामा २ जना र धादिङ जिल्लामा १ जनामा कोरोना संक्रमित भेटिएको हो ।

सरकारले विदेशबाट आएको मन्छेको कन्ट्याक टे«सिङ गरेर र्यापिड टेष्ट गरेसँगै कोरोना संक्रमितको संख्या उच्च रुपमा बढेको हो ।

हाल काभ्रे र धादिङ र्यापिड टेष्टको क्रममा कोरोना संक्रमण भेटिएकाहरुको थप स्वाव परीक्षणका लागि केन्द्रिय ल्याव प्रयोगशालामा पढाईन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्