Logo

शनिबार कोरोना संक्रमण देखिएका ३ जिल्लामा र्यापिड टेष्ट गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय

शनिबार कोरोना संक्रमण देखिएका ३ जिल्लामा र्यापिड टेष्ट गरिने, यस्तो छ मन्त्रिपरिषदको निर्णय



काठमाडौं । सरकारले कैलाली कन्चनपुर र बागलुंगमा कोरोना भाईरसको र्यापिड टेष्ट गर्ने भएको छ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले उक्त ३ जिल्लामा आजै मात्रै ३ केस देखिएपछि उक्त निर्णय गरेको हो ।

शनिबार कैलाली कन्चनपुर र बागलुंग गरी ३ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । सोही अनुसार सरकराले उक्त ३ जिल्लामा र्यापिड टेष्ट गर्ने निर्णय गरेको अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्